+977 9841872764 (विद्यालय प्रधानाध्यापक)  /  +977 9849438590 (स्पा सचिव)
dhital20@gmail.com / contact@spaa.org.np
नयाँ बैंक खाता सञ्चालन बारे सूचना

नयाँ बैंक खाता सञ्चालन बारे सूचना

आदरणीय शुभेच्छुक हरू, स्पा आजिवन सदस्यता शुल्क लगायतका अन्य सहयोग शुल्क बुझाउन हाल उपलब्ध गराईएको हिमालयन बैकको खातामा मोबाइल बैकिङ समस्या भएकोले हामीले प्राइम बैंक मा खाता संचालन गरेका छौ। 

खाता विवरण एस प्रकार रहेको छ: 

Bank: PRIME COMMERCIAL BANK LTD
AC NO: 22001000000005200185
AC TYPE: Current Account
AC NAME: SHAILA PUTRI BHUTPURBA BIDHYARTHI SAMAJ

अब उप्रान्त नया खातामा मात्र कारोबार गर्ने जानकारी गराउँदै, यहाँको सक्रियताका लागि आभारी छौँ ।
 

Mobile Banking मोबाइल बैंकिङको लागि माथि पोस्ट गरिएको QR कोड प्रयोग गर्न सक्नुहुनेछ।

हालसालै सदस्यता ग्रहण गर्नुहुने अन्तिम १० आजीवन सदस्यहरु

तपाईं अझै SPAA स्पाको सदस्य बन्नु भएको छैन !!!

हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सूचीबद्ध गर्ने प्रयास गर्दैछौं। हामी हाम्रा सबै पूर्व विद्यार्थीहरूलाई सदस्य बन्न अपील गर्दछौं।

सदस्य बन्नुहोस्